पोखरामा नेकपा विप्लवको प्रर्दशन, ‘नो भोट’,‘नो एमसिसि’
पाेखरा | मंसिर ४, २०७९
पोखरा: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भईरहेको छ ।
निर्वाचन भइरहँदा पोखरा १४ स्थित नमुना बस्तीमा नेकपा विप्लव नेतृत्वको टोलीले चुनाव बहिष्कार गरेको छ ।
यार्लीमा निक्लिएका विप्लव टोलीले कालो झण्डामा ‘नो भोट’,‘नो एमसिसि’ लेखि निर्वाचन विरुद्व प्रदर्शन गरेको हो ।



बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

